Featured post
Loading…
Sunday, January 15, 2023
Sunday, July 03, 2022
Wednesday, June 01, 2022
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बैतडी, बैद्य चौथो तह लिखित परिक्षा २०७८
१. रसहरुको ज्ञान गराउने कफ कुन हो ?
क) क्लेदक ख) बेाधक
ग) तर्पक घ) श्लेषक
२. मर्महरुको संख्या कति हुन्छ ?
क) १०७ ख) १०५
ग) ३ घ) ५
३. स्नायु कुन धातुको उपधातु हो ?
क) मेद ख) रक्त
ग) मांस घ) अस्थि
४. स्तन्य र आर्तव कुन धातुको उपधातु हुन् ?
क) रस ख) रक्त
ग) मेद घ) शुक्र
५. आयुर्वेद अनुसार स्रोतको संख्या कति छ ?
क) १३ ख) १४
ग) १२ घ) ७
६. आयुर्वेदमा मानिसलाई के भनिन्छ ?
क) पुरुष ख) प्रकृति
ग) दुवै घ) कुनै पनि हैन
७. नेपालमा आयुर्वेद अस्पतालको स्थापना कहिले भएको हो ?
क) वि.स. १९७४ ख) वि.स. १९८५
ग) वि.स. १९७६ घ) वि.स. १९९०
८. सुदूरपश्चिम प्रदेशमा हाल कतिओटा प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेदको युनिट स्थापना भएको छ ?
क) १६ ख) ६
ग) १० घ) ३
९. द्रव्यहरुमा रहेको कर्मन्य गुणलाई के भनिन्छ ?
क) रस ख) गुण
ग) विर्य घ) विपाक
१०. गुर्बादी गुणको संख्या कति छ ?
क) १० ख) १२
ग) २० घ) १८
११. शुक्रनाशक रस कुन हो ?
क) कटु ख) लवण
१२. अपामार्गमा मुख्यतया कुन रसायन पाईन्छ ?
क) Potash ख) HCL
Saturday, April 02, 2022
खोज्नुहोस.........
एकेडेमी संचालक
प्रकाशित पुस्तकहरु
हाम्राे फेसबुक पेज
धेरै हेरिएका पाेष्टहरू
-
कनकबिन्दारिस्ट :- कुस्ठ रोगाधिकार परुषक घृत :- बातरक्त रोगाधिकार