Featured post

Loading…

Showing posts with label प्रकाशन. Show all posts
Showing posts with label प्रकाशन. Show all posts

Wednesday, March 01, 2023

OLD IS GOLD (A COMPLETE AAHW SOLUTION)

बिशेषताहरु 

१) २००० पुराना बस्तुगत प्रश्नहरुको समाधान ।

२) १०० बिषयगत नमुना प्रश्न समाबेश ।

३) संघीय लोकसेवा आयोग को नयाँ पाठ्यक्रममा आधारित ।

४) छोटो समयमा धेरै अध्यन गर्न सकिने । 

५) महत्वपूर्ण बिषय एकै ठाउँमा समाबेश ।

६) सबै प्रदेश को लागि उपयोगी।






curriculum
 download

Share:

Friday, December 16, 2022

OLD IS GOLD (COMPLETE AAHW SOLUTION)

यस पुस्तक भित्र 

ज्ञ।  मौलिक सिद्धान्त, शरीर रचना र क्रिया विज्ञान  


ज्ञ।ज्ञ     आयुर्वेद अवतरण, प्रकृति, शरीर, इन्द्रिय, मन र आत्मा, दोष, भेद, स्थान, कर्म, ज्ञान, धातु उपधातु,  मल, पंचमहाभूत, संख्या र सामान्य परिचय  


ज्ञ।द्द     कोष, संगठन, तन्तु प्रकार, अस्थि प्रकार, संख्या, कर्म विभाजन, गणना, षडंग शरीर, सन्धि, प्रकार,  कार्य, मांशपेशी, सामान्य प्रकार, नसा, स्वरयन्त्र, श्वासनली, फुप्mफुस, मुख, दन्त, लालाग्रन्थी,  अन्ननली, आमाशय, ग्रहणी, क्षुद्रान्त  


ज्ञ।घ     रक्तसञ्चार प्रणाली, हृदय, धमनी, शिरा, रक्त उत्सर्जन प्रणाली, स्त्री पुरुष प्रजननांग, पंचेन्द्रियहरुको  रचना र क्रिया सम्बन्धी ज्ञान 


ज्ञ।द्ध    जीवनीय घोल ९भ्भिअतचयष्तिभ ँगिष्म० को ज्ञान, पि.एच. मात्रा  


द्द। द्रव्यगुण  


द्द।ज्ञ द्रव्यगुण शास्त्रः परिचय, प्रयोजन, वर्णित पाँच एवं सात पर्दाथ, द्रव्य लक्षण, कर्म, समवाय, कारण  द्रव्य, कार्य द्रव्य, वर्गीकरण, रस, गुण, वीर्य, विपाक प्रभावको परिभाषा, भेद, कर्म, विशाक्त गुण  द्द।द्द पारिभाषिक शब्दहरुः– दीपन, पाचन, शमन, अनुलोमन, सं्रसन, भेदन, रेचन, वमन, संशोधन, छेदन,  लेखन, ग्राही, स्तम्भन, रसायन, अभिष्यन्दी, बृहण आदि कर्मको ज्ञान 


द्द।घ      द्रव्य नाम र सामान्य प्रयोग ज्ञानः त्रिफला, त्रिकटु, चतुरुष्ण, पञ्चकोल, षडुषण, चतुर्वीज, पंचतिक्त,  लघुपञ्चमूल, वृहतपञ्चमूल, दशमूल, अष्टवर्ग, पञ्चवल्कल, पञ्चतृण, जीवनीयगण, क्षाराष्टक,  उपविष, अम्लगण, चतुस्नेह, शीलाजित, रसाञ्जन  


द्द।द्ध     निम्न द्रव्यहरुको आमयिक प्रयोग, प्रमोज्य अंग, मात्राको सामान्य जानकारीः आर्द्रक, आमलकी,  अशोक, आरग्वध, अश्वगन्धा, अर्क, उशीर, उदूम्बर, एला, एरण्ड, कुटज, कुटकी, किराततिक्त,  कम्पिल्लक, कटफल, कुमारी, कुश, कास, कुष्ठ, खदिर, गुग्गुल, गुडूची, गोक्षुर, चांगेरी, चित्रक,  चन्दन, जपा, जटामसी, जीरक, जातीफल, तुलसी, दुर्वा, दारुहरिद्रा, द्रोणपुष्पी, धातकी, धान्यक,  पिप्पली, पिपल, प्रियंगु, पाठा, पलास, पृश्निपर्णी, पुनर्नवा, बला, वृहती, बर, बरुण, बिल्व, बाकुची,  बिडंग, बंशलोचन, विभीतक, भृंगराज, भूम्यामलकी, मुस्तक, मूलक, मरिच मण्डुूकपर्णी, मञ्जीष्ठा,  यष्टिमधु, यवानी, रोहितक, रसोन, रुद्राक्ष, लवंग, लाक्षा, वचा, वासा, शतावरी, शंखपुष्पी, सर्पगन्धा,  सारिवा, हरितकी, हरिद्रा, हिंगु, त्रिवृत्त  


घ।  रस शास्त्र तथा भैषज्य कल्पना  


घ।ज्ञ      रसशास्त्र परिचय र पारिभाषिक शब्द ः रस (पारद), महारस (अभ्रक, माक्षिक, शिलाजित), उपरस ( गन्धक, गैरिक), साधारण रस, (नवसादर, हिंगुल), सुधावर्ग (चुना, खटिका, दुग्धपाषाण, यवक्षार,  सर्जिकक्षार, गोदन्ति, कपर्दक, शुक्ति, शंख, मृगश्रृंग, मयूरपुच्छ), रत्न (मोति, प्रवाल), धातु, उपधातु ( मण्डुर), विष (स्थावर, जांगंम), विष– उपविषको सामान्य परिचय  


घ।द्द      भैषज्य कल्पना ः भैषज्य कल्पनाको परिचय, महत्व, शुद्धिकरण महत्व, औषध स्रोत, पंचविध कषाय  कल्पना (निर्माण विधि, मात्रा, प्रयोग सम्वन्धी सामान्य जानकारी)  


घ।घ चूर्णः त्रिफला चूर्ण, सितोपलादि चूर्ण, अविपत्तिकर चूर्ण, सुदर्शन चूर्ण  


घ।द्ध वटीः योगराज गुग्गुल, कुटज घनवटी  


घ।छ अवलेहः वासावलेह, कण्टकार्यावलेह, कुटजावलेह, च्यवनप्राश, चित्रक हरीतकी 


घ।ट अञ्जनः रसाञ्जन 


घ।ठ आसव÷अरिष्टः कुमार्यासव, द्राक्षासव, लोहासव, दशमूलारिष्ट, अशोकारिष्ट 


घ।ड घृत÷तैलः त्रिफला घृत, लसुन तेल, सिक्थ तेल 


घ।ढ मलहमः दद्रुविद्रावण मलहम आदिको निर्माण, गुण, मात्रा, प्रयोग बारे सामान्य ज्ञान  


द्ध। निदान र चिकित्सा  


द्ध।ज्ञ     अष्टविध परीक्षा, पंचनिदान 


द्ध।द्द     निम्न रोगहरुको निदान, लक्षण, चिकित्सा सम्बन्धी सामान्य ज्ञानः अग्निमान्ध, अतिसार, अम्लपित्त,  आमवात, सन्धिवात, वातरक्त, उदररोग, कामला, कास, चर्मरोग, कृमी, ग्रहणी, गृध्रसी, ज्वर,  प्रवाहिका, पाण्डू, विसर्प, मूत्रकृच्छ, राजयक्ष्मा, श्वास, शुल, शोध  


 


छ। शल्य र शालाक्य चिकित्सा  


छ।ज्ञ      परिचय, व्रण शोथ, विद्रधि, सद्योव्रणका परिचय, कारण, भेद, लक्षण, चिकित्सा, अष्टविध शस्त्रकर्म,  अस्थिभग्न, सन्धिच्यूत एवं प्रारम्भिक चिकित्सा  


छ।द्द      क्षारसुत्र को परिचय र विधिको सामान्य जानकारी 


छ।घ     नासागत रोग – संख्या सम्प्राप्ति, लक्षण, सामान्य चिकित्सा, प्रतिश्याय, नासागत रक्तपित्त, सूर्यावर्त,  अर्धावभेदक, शीताद, दन्तशूल, कृमीदन्त, दन्तहर्ष, मुखपाक, तुण्डीकेरी शोथ, कष्ठशोथ, कर्णस्राव,  कर्णशूल, पक्ष्मकोप, अभिष्यन्द, नक्तान्धका परिचय, लक्षण र सामान्य चिकित्सा  


छ।द्ध     नासागत एवं कर्णगत शल्य निर्हरण विधि  


ट।       बाल र स्त्री रोग  


ट।ज्ञ      परिभाषा, स्तन्यपान, क्षीरवर्धक द्रव्य, नाभिपाक, दन्तोद्भेदकालिक व्याधि, लक्षण, चिकित्सा,  उदरशूल, बालातिसार, गुदपाक, कृमि, बालशोष, फक्क, छर्दि, बाल कामला, बाल श्वसनक ज्वर,  प्रतिश्याय लक्षण, सामान्य चिकित्सा  


ट।द्द     स्त्री ऋतुकाल, रज काल, रजस्वला, कष्टार्तव, श्वेतप्रदर, सूतीका रोग, कारण, लक्षण, सामान्य  चिकित्सा 


ट।घ      गर्भिणी मासानुमासिक परिचर्या, पाण्डु, कामला, शोथ, कारण, लक्षण सामान्य चिकित्सा  


 


खण्ड ९क्भअतष्यल० ९द्य० स्  ५० अङ्क


ठ। स्वस्थवृत्त  


ठ।ज्ञ       स्वस्थवृत्तको परिभाषा, स्वास्थ्य लक्षण, रोग कारण, लक्षण, 


ठ।द्द       दिनचर्या, ऋतुचर्या, जनपदोध्वंश, ओकसात्म्य, धारणीय अधारणीय वेग 


ठ।घ       व्यायाम, स्नान, अभ्यंग, व्याधिक्षमत्व ज्ञान  


ठ।द्ध       योग एवं प्राकृतिक चिकित्साको सामान्य ज्ञान 


ठ।छ      अष्टांग योग को परिचय र महत्व 


ठ।ट      केही बहुउपयोगी आशनहरूको परिचय विधि र फाइदा– सूर्य नमस्कार, पद्मासन, वज्रासन,  सिद्धासन, गोमुखासन, ताडासन, उष्ट्रासन, पवनमुक्तासन, सर्वाङ्गासन  


ठ।ठ     प्राणायामको परिचय र महत्व 


ठ।ड     अनुलोम विलोम, भ्रामरी, कपालभाति प्राणायाम को सामान्य परिचय, विधि र महत्वबारे जानकारी 


ड। पंचकर्म चिकित्सा  


ड।ज्ञ पंचकर्म को परिचय र महत्व  


ड।द्द पूर्व कर्म, स्नेहन, अभ्यङ्ग को परिचय, महत्व र विधिबारे जानकारी 


ड।घ स्वेदन को परिचय र महत्वबारे जानकारी 


ड।द्ध नाडी स्वेदन एवं सर्वाङ्ग पेटी स्वेदन को प्रयोग विधिबारे जानकारी 


ड।छ सामान्य पूर्व कर्म हरु जस्तै जानु बस्ती कटी बस्ती शिरोधारा योनि प्रक्षालन आदिको प्रयोग  विधिबारे  


     जानकारी 


ड।ट प्रतिमर्श नस्य, मात्रा वस्ति परिचय र विधिवारे जानकारी 


ढ। सामुदायिक चिकित्सा  


ढ।ज्ञ निम्नलिखित रोगहरुको परिचय, निदान, लक्षण, रोकथाम र चिकित्सा बारे सामान्य ज्ञानः


         ठेउला  ९ऋजष्अपभलउयह०, दादुरा ९ःभबकभिक०, हाँडे÷कर्णमूलशोथ ९ःगmउक०, कुष्ठरोग ९ीभउचयकथ०, विषमज्वर ९ःबबिचष्ब०, कालाज्वर ९प्बबिशबच०, श्लीपद ९ँष्बिचष्ब०, प्रवाहिका ९म्थकभलतभचथ०, लहरेखोकी ९ध्जययउष्लन अयगनज०, भ्यागुते रोग ९म्ष्उजतजभचष्ब०, धनुष्टंकार ९त्भतबलगक०, गण्डुस्पदक्रिमी ९च्यगलमधयचm०, अङ्कुशेजुका ९ज्ययपधयचm०, स्फितक्रिमी ९त्बउभधयचm०, चूर्ना  ९एष्लधयचm०, प्रतिश्याय ९ऋयmmयल अयमि०, क्षयरोग÷राजयक्ष्मा ९त्गदभचअगयिकष्क०, मुखशोथ  ९क्तयmबतष्तष्क०, यकृतशोथ ९ज्भउबतष्तष्क०, दाद÷दद्रु ९च्ष्लनधयचm०, लुतो÷पामा ९क्अबदष्भक०, आमाशयगतशो ९न्बकतचष्तष्क०, मष्तिष्कावरण ज्वर ९ःभलष्लनष्तष्क० 


ढ।द्द समुदायमा हुने सरुवा रोगहरुको परिचय र नियन्त्रण, खोप पद्धति बारे सामान्य ज्ञान 


ढ।घ कुपोषण ९ःबलिगतचष्तष्यल० जन्य रोगहरुको सामान्य परिचय, निदान र चिकित्सा  


ढ।द्ध नसर्ने रोगहरूको सामान्य परिचय 


ढ।छ मधुमेह, उच्च रक्तचाप, अर्बुद रोग, थाइराइड सम्बन्धी विकृति हरूको सामान्य परिचय, जीबनशैली  तथा


     व्यवस्थापन वारे जानकारी 


ढ।ट निम्न अवस्थाहरुको प्राथमिक उपचार, कारण, लक्षण बारे ज्ञान– कृत्रिम श्वासप्रश्वास क्रिया, ड्रेसिङ  तथा


     वेण्डेज, रक्तस्राव, विष, सर्पविष, रेविज रोग, पानीमा डुब्नु, दग्ध, लु लाग्नु, अस्थिभग्न,  सन्धिच्यूत


     ९म्ष्कयिअबतष्यल० 


ढ।ठ जनस्वास्थ्य वातावरणीय स्वास्थ्य, वायु, जलको ज्ञान, ऋबचदयजथमचबतभ, एचयतभष्ल, ँबत, ःष्लभचब,ि  ख्ष्तबmष्ल,


     पानी, अन्न, दूध, मासु बारे ज्ञान 


ज्ञण्। परिवार नियोजन, जनसंख्या तथा स्वास्थ्य प्रणाली  


ज्ञण्।ज्ञ ख्ष्तब िक्तबतष्कतष्अक, जनसंख्या, जनगणना, मातृ–मृत्युदर, शिशु जन्म तथा मृत्युदर, परिवार  नियोजनका विधिहरु


      र तिनका फाइदा बेफाइदा बारे ज्ञान 


ज्ञण्।द्द नेपालमा प्रचलित स्वास्थ्य प्रणालीहरू सम्बन्धी जानकारी 


ज्ञण्।घ आयुर्वेद विभाग, प्रादेशिक स्वास्थ्य मन्त्रालय तथा स्थानिय तहका स्वास्थ्य शाखा÷महाशाखा  सम्बन्धी जानकारी


ज्ञण्।द्ध आयुर्वेद चिकित्सा परिषद नेपाल, ध्यचमि ज्भबतिज इचनबलष्शबतष्यल, च्भम अचयकक सम्बन्धी  जानकारी 


ज्ञण्।छ आयुर्वेदका राष्ट्रिय कार्यक्रमहरु सम्बन्धी जानकारी 


ज्ञण्।ट नागरिक आरोग्य कार्यक्रम सम्बन्धी जानकारी 


            ज्ञण्।ठ आयुर्वेद सूचना ब्यवस्थापन प्रणाली सम्बन्धी जानकारी 

थप समाग्री

८. आयुर्वेद स्वास्थ्य व्यवस्थापन

८.१. नेपालमा आयुर्वेद स्वास्थ्यको विकासक्रम

८. २. राष्ट्रिय स्वास्थ्य नीति, २०७६ र राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति, २०५२

८.३. कर्णाली प्रदेशको स्वास्थ्य नीति, २०७६

८.४. स्वस्थ्य सेवा ऐन, २०५३ (आचरण, विदा, सजाय, स्तरवृद्धि, सरुवा, बढ़वा)

८.५. आयुर्वेद सूचना प्राणालि

८.६. औषधिको भण्डारण, वितरण सम्बन्धि सामान्य ज्ञान

८. ७. Job Description of Auxiliary Ayurveda Health Worker (AAHW)

८. विविध

८.१ स्थानीय सरकार संचालन ऐन, २०७४ ( परिच्छेद ३)

८.२ आयुर्वेद चिकित्सा परीषद ऐन, २०४५

८.३ राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति, २०५२

८.४ सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य ऐन, २०७६








Share:

Sunday, July 17, 2022

सरकारी आयुर्वेद सस्था बाट निशुल्क उपलब्ध हुने अत्यावश्यक औसधिहरु


१) अविपत्तिकर चूर्ण

२)हिंग्वाष्टक चूर्ण

३)महायोगराज गुगुल

४)महानारायण तेल

५) सितोपलादि चूर्ण

६)टंकन भष्म

७)पूष्यानुग चूर्ण

८)वालामृत

९)मृगमदासव

१०)सर्पगन्धा घन वटी

११)निम्वादि चूर्ण

१२)गन्धक रसायन

१३)खदिरादि वटि

१४)षडविन्दू तेल

१५)योगराज गुगुल

१६)महासुदर्शन चूर्ण

१७)महाशंख वटि

१८)विल्वादि चूर्ण

१९)जात्यादि तेल

२०)कैशोर गुगुल

२१)चन्द्रप्रभावटि

२२)त्रिफला चूर्ण

२३)अश्वगन्धा चूर्ण


Share:

Thursday, June 09, 2022

चौथो र छैटौं तह को खुल्ला बिज्ञापन नहुने बागमती प्रदेश

 


बागमती प्रदेश निजामती सेवा अध्यादेश २०७८ अनुसार अब चौथो तह र छैठो तहमा बिज्ञापन नहुने !!!! चौथो तह आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक परिक्षा द्वारा पद पुर्ती हुने छैटौं तहमा हालको स्थानीय तहमा कार्यरत पाचौं तहको तहवृद्धि गरि पदपूर्ति गरिने !!!
Share:

Wednesday, June 01, 2022

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बैतडी, बैद्य चौथो तह लिखित परिक्षा २०७८

 



१. हरुको ज्ञा गराउने कफ कुन हो ?

) क्लेदक                                  ) बेाधक  

ग) र्पक                                     ) श्लेषक

 २. र्महरुको संख्या कति हुन्छ ?

) १०७                                    ) १०५

ग) ३                                         घ) ५

 . स्नायु कुन धातुको उपधातु हो ?

) मेद                                       ) रक्त

) मांस                                      ) अस्थि

 ४. स्तन्य र्त कुन धातुको उपधातु हुन् ?

) रस                                        ) रक्त

) मेद                                        ) शुक्र

 . आयुर्वेद अनुसार स्रोतको संख्या कति ?

) १३                                       ) १४

) १२                                       )

 . आयुर्वेदमा  मानिसलाई के भनिन्छ ?

) पुरुष                                      ) प्रकृति  

) दुवै                                        ) कुनै पनि हैन

 . नेपालमा आयुर्वेद अस्पतालको स्थापना कहिले भएको हो ?

) वि.. १९७४                          ) वि.. १९८५

) वि.. १९७६                          ) वि.. १९९०

 ८. सुदूरपश्चिम प्रदेशमा हाल कतिओटा प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेदको युनिट स्थापना भएको ?

) १६                                       )

) १०                                       )

 ९. द्रव्यहरुमा रहेको कर्मन्य गुणलाई के भनिन्छ ?

) रस                                        ) गुण

) विर्य                                       ) विपाक

 १०. गुर्बादी गुणको संख्या कति ?

) १०                                       ) १२

) २०                                       ) १८

 ११. शुक्रनाशक  रस कुन हो ?

) कटु                                       ) लवण

) मधुर                                      ) तिक्त

१२. अपामार्गमा मुख्यतया कुन रसायन पाईन्छ ?

) Potash                                 ) HCL

) Phosporus                           ) All
Share:

Friday, May 27, 2022

आयुर्वेद चिकित्सालय सन्चालनमा ।

 


२२ करोड लगानीमा तयार भएको ५० बेडको प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीको आगामी आर्थिक बर्ष २०७९/०८० बाट सन्चालन हुनेभएको छ ।
#स्वीकृत जम्मा दरबन्दी ३७ जना ।

Share:

Monday, May 09, 2022

आयुर्वेद बुस्टर क्याप्सुल


पुस्तकको बारेमा
  •  लोकसेवामा सोधिएका १,००० भन्दा बढि mcqs समावेश । 
  • कम समयमा उपलब्धिमुलक अध्ययन गर्न सकिने । 
  • सरल एंव् बुजने शैलिमा तयार गरिएको । 
  • confusing हुने सम्पुर्ण विषयहरुलाई एउटैमा समावेश । 
  • चौंथो र पाचौ तहको लागी अति उत्तम । 
  • प्रत्येक विषयको नमुना प्रश्न तयार गरिएको । 

  आयुर्वेद बुस्टर क्याप्सुल नामको पुस्तक पहिलो संस्करणमा उपलब्ध हुनेछ। आयुर्वेद परम्परालाई सबैभन्दा पुरानो चिकित्सा पद्धति मानिन्छ। आयुर्वेदको अपार ज्ञानको भण्डार हो। यो आयुर्वेद पुस्तक चौथो तहको पाठ्यक्रममा मात्र सीमित रहेको सो भण्डारबाट आयुर्वेद बुस्टर क्याप्सुल नामक पुस्तक तयार गरिएको छ । पाठ्यक्रम निश्चित उद्देश्यको लागि एउटा राजमार्ग हो पाठ्यपुस्तकहरू अन्त्यको माध्यम हो। यही भनाइलाई ध्यानमा राखेर यो पुस्तक तयार गरिएको हो । आयुर्वेदका सम्पूर्ण विषयलाई समेट्ने भएकाले यो पुस्तक चौथो तहका लागि विशेष रूपमा तयार गरिएको हो यो विस्तृत वर्णन नगरी छोटो र मिठो तरिकाले तयार गरिएको हो । तर चौथो तहको पाठ्यक्रममा आधारित भए पनि सबै आयुर्वेदका विद्यार्थीका लागि उपयोगी हुने विश्वास लिएको छु । र हाल यसमा लोकसेवा आयोगमा सोधिएका वस्तुगत प्रश्न र उत्तरहरू समावेश छन्। लोकसेवा आयोगले तोकेको नयाँ पाठ्यक्रमअनुसार सहयोग सामग्रीको अभाव । यसका लागि आयुर्वेद लोकसेवा सहयोगी नामक पुस्तक प्रकाशित भएको छ । आयुर्वेद लोकसेवा सहयोगी पुस्तक तयार गर्नका लागि विभिन्न विद्वान लेखकका पुस्तकहरूको सहयोगमा तयार पारिएको हो । प्रस्तुत पुस्तक आयुर्वेद लोकसेवा आयोगको नयाँ पाठ्यक्रममा आधारित छ जसमा आयुर्वेदका सबै विषय समेटेर तयार पारिएको छ । यो पुस्तक तयार गर्दा संग्रहमा सहयोग गर्नुभएकोमा पवित्रा कुमारी ओलीप्रति हार्दिक आभार प्रकट गर्दछु। अन्तमा, सचेतना अपनाएर पनि पुस्तक लेखनको सन्दर्भमा देखिएका कमजोरीहरू कमजोरी औंल्याई आगामी संस्करणलाई निरन्तरता दिन सबै पाठकहरूलाई अमूल्य सुझाव छ र सहयोग गरिदिनुहुन अनुरोध गर्दछु । प्रस्तुत पुस्तकले सबैमाझ लोकप्रिय बनोस् भन्ने कामना गर्दछु ।

मंगल विष्ट "मौसम"



आयुर्वेद वास्तवमा जीवनको विज्ञान हो। प्राचीन कालमा महर्षिहरूले आफ्नो ज्ञान र विवेकले यसलाई प्रकाशित गरी मानव कल्याणको लागि सिर्जना गरेका थिए। प्राचीनकालको गुरु-शिष्य परम्पराबाट सुरु भई आधुनिक युगको आयुर्वेद विद्यालयसम्म फस्टाउँदै आएको यो ज्ञान निरन्तर प्रवाहको रूपमा अघि बढिरहेको छ ।अहिलेको युग प्रतिस्पर्धाको युग हो । विद्यार्थीहरूले बाल्यकालदेखि नै विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरू पार गर्नुपर्ने हुन्छ, त्यसपछि कतै उनीहरूको भविष्यको बाटो प्रशस्त हुन्छ। आयुर्वेद पनि यसबाट अछुतो छैन। हाम्रो देशमा धेरै आयुर्वेद कलेजहरू छन्। आयुर्वेद विश्वविद्यालयले स्नातक तहको तालिमको व्यवस्था गरेको छ।

आयुर्वेदमा कविराज, बैध विभिन्न मेडिकल अफिसरहरूका लागि भर्नाको लागि प्रतिस्पर्धात्मक परीक्षाहरू सञ्चालन गरिन्छ। तर यी सबै परीक्षाका लागि पाठ्य सामग्रीको अभाव हुँदा विद्यार्थीले उचित मार्गदर्शन पाउन सकेका छैनन् ।

यस दिशामा मैले सानो प्रयास गरेको छु । प्रबुद्ध पाठकहरूले मात्र प्रयासको मूल्याङ्कन गर्न सक्छन्। तर यदि यो पुस्तक पाठकहरूलाई अलिकति पनि फाइदाजनक छ भने म मेरो मेहनतलाई सार्थक ठान्छु, पुस्तक लेखनमा गल्ती हुन सक्छ, त्यसैले म पाठकहरूलाई अनुरोध छ ।यस सन्दर्भमा, पाठकहरू महत्त्वपूर्ण सुझावको लागि अनुरोध छ। मलाई यो पुस्तक लेख्न उत्प्रेरित गर्नुहुने, समय समयमा हौसला प्रदान गर्नुहुने तथा आफ्ना अमूल्य सुझावहरू दिई पुस्तक लेखनमा सहयोग गर्नुहुने सम्पूर्ण गुरु, साथीभाइ र शिष्यहरूप्रति म कृतज्ञता व्यक्त गर्दछु । 


परिक्षार्थीकेा लागी आवश्यक निर्देशनहरू

१. प्रवेश परीक्षाको तयारी-

(क) उम्मेदवारले विगतका वर्षहरूमा सोधिएका प्रश्नपत्रहरू विस्तृत रूपमा अध्ययन गर्नुपर्छ। यसबाट उनले परीक्षासँग सम्बन्धित नियम, प्रश्नपत्रको प्रकृति र सोधिएको प्रश्नको ढाँचा थाहा पाउनका साथै प्रवेश परीक्षाको तयारी गर्न सहज हुनेछ ।

(ख) मुख्य आधार ग्रन्थहरू (चरक, सुश्रुत आदि) विस्तृत रूपमा अध्ययन गर्नुपर्छ। यथासम्भव, मूल संस्कृत पाठ याद गर्ने प्रयास गर्नुपर्छ, जस्तै श्लोक-रुक्षाः वातका गुणहरू, शीतो लागुः सुख्शुक्नालोथ विषादः खराः। यो याद गर्न सजिलो छ। चरकले वातका कति गुणहरू वर्णन गरेका छन् भनी यो प्रश्न सोधियो भने श्लोकको आधारमा ‘सात’ संख्या सजिलै बताउन सकिन्छ।

(ग) जटिल वाक्यहरू सम्झनका लागि, तपाईंले तिनीहरूलाई आफ्नो भाषामा टिप्स आदि बनाएर सम्झन सक्नुहुन्छ। टिप्स आदि बनाएर अन्य जटिल वाक्यहरू अध्ययन गर्नु राम्रो हुन्छ।

(घ) वस्तुगत परीक्षाको तयारीका लागि पहिले मुख्य आधारभूत विषयहरू मात्रै पढ्नुपर्छ भन्ने कुरा सधैं याद राख्नुहोस्। यस प्रकारको पुस्तकलाई पूरक अध्ययनको रूपमा प्रयोग गर्नुपर्छ।

2 परीक्षा दिनमा याद गर्न निर्देशनहरू

(क) परीक्षा केन्द्रमा पुग्नुअघि प्रवेशपत्र, घडी र कलम आदि जाँच गर्ने आवश्यक छ। (ख) परीक्षा केन्द्रमा करिब आधा घण्टा अगाडि पुग्नुपर्नेछ।

(ग) परीक्षा केन्द्र बाहिर अध्ययन गर्नुहुँदैन। यसले तपाईको स्मरणशक्तिलाई असर गर्न सक्छ।

(घ) साथीहरूसँग पनि विषयको बारेमा कुरा नगर्नुहोस्, यसले तपाइँको आत्मविश्वासलाई पनि कम गर्न सक्छ।

(ङ) बिहान हल्का खाजा खानुहोस् र मनलाई शान्त र आनन्दित राख्नुहोस्।

3. परीक्षा हलमा

(क) उत्तरपुस्तिका राम्ररी जाँच्नुहोस् र यसमा लेखिएको जानकारी ध्यानपूर्वक पढ्नुहोस्।

(ख) आफ्नो रोल नम्बर र केन्द्रको नाम आदि ध्यानपूर्वक लेख्नुहोस्।

(ग) पुस्तिकाको लागि पहिलो ५ मिनेट र त्यसमा लेखिएको जानकारी, अन्तिम १५ मिनेट प्रश्नोत्तर जाँचको लागि प्रश्नको सङ्ख्या र बीचको समयलाई प्रश्नको सङ्ख्याका आधारमा विभाजन गरी समयको व्यवस्था गर्ने । र प्रत्येक 30 मिनेट समय हेरेर, गति निर्धारण गर्नुपर्छ।

(घ) कठिन प्रश्नहरूमा अनावश्यक समय खेर फाल्नु हुँदैन।

(ङ) सबै प्रश्नहरू ध्यानपूर्वक पढेर जवाफ दिनुपर्छ।  सबै प्रश्नहरू जसको जवाफ "माथिका सबै" वा "माथिको कुनै पनि होइन", तपाईंले उत्तर ध्यानपूर्वक पढ्नुपर्छ। जस्तै पिप्पलीकेा पर्याय

1. उपकुल्या

2. मगधी

3. कणहरू

4. माथिका सबै

यस प्रकारको प्रश्नमा, कहिलेकाहीँ विद्यार्थीहरूले हतारमा उत्तर '1' लेख्छन् प्रश्नको उत्तर '4' हो।

(छ) अरूको नक्कल कहिल्यै नगर्नुहोस्।

(ज) सबै आवश्यक सामानहरू (प्रवेशपत्र, कलम, घडी आदि) लिएर समयमै परीक्षा केन्द्रमा पुग्नुपर्छ। उम्मेदवारले उपरोक्त कुराहरूलाई ध्यानमा राखेर प्रवेश परीक्षाको तयारी गरिरहने हो भने उसको सफलताको बाटो खुल्छ भन्नेमा म विश्वस्त छु ।

 

क्र.सं.                                     बस्तुगत प्रश्नहरू              

1.         विशुद्ध चक्र स्थान पटचक्रमा कहाँ बताइएको ?

            (A) कण्ठ प्रदेशको मूल                  B)  नाभिपछाडि मेरुदण्डभिव  

            (C) हृदयको अगाडि मेरुदण्डभित्र           (D) भू-मध्य

2.         अधारणीय वेग कति छन्  ?

            (A) १०                                                (B) १३

            (C) १४                                                (D)

3.         NDHS 2016 अनुसार नेपालको मातृमृत्युदर कति ?  

            (A) २३९/ लाख                                           (B) ५३९/ लाख

            (C) २३५/१० हजार                                       (D) २३९/१० हजार

4.         मृत्तिकाक्षण कुन रोगको निदान हो ?

            (A) ज्वर                        (B) पाण्डू

            (D) आमवात                     (C) अग्निमान्द्य

5.     एकाएक उच्च ज्वरो आउनु, पेट नदुखिकन वान्ता हुनु, कडा शिरशु वा टाउको दुख्नु, घाँटी                    दह्रो हुनु (Stiff neck), बिस्तारै अंधेरो लाग्दै बेहोस हुनु  वा बिरामीलाई कम्पन पनि हुन सक्नु यी          लक्षण चिन्हहरू कुन रोगमा हुन्छ ?

            (A) आमाशयगत शोध (Gastritis)        (B) यकृत शोध (Hepatitis)

            (C) भ्यागुते रोग (Diphtheria)              (D) मस्तिष्कावरण ज्वर (Meningitis)

6.         कुपोषण (Protein energy malnutrition) को कारणाले निम्नमध्ये कुन रोग लाग्द ?

            (A) Rickets.                                         (B) Kwashiorkor-marasmus

            (C) Tetanus                                          (D) Common cold

7.         जलसन्त्रास (Hydrophobia) कुन रोगमा पाइन्छ ?

            (A) विषमज्जर (Malaria)                       (B) ठेउला (Chickenpox)

            (C) रेबिज (Rabies)                              (D) लीद (Filaria)

8.         कालाजार रोग के ले सार्दछ ?

            (A) Butterfly                                       (B) Sandfly

            (C) Housefly                                       (D) Blackfly

9.         अन्तर्राष्ट्रिय रुपमा एकै पटक फैलने रोगलाई के भनिन्छ ?

            (A) Sporadic                                       (B) Pandemic

            (C) Epidemic                                       (D) Endemic

10.       Koch's Disease भन्नाले कुन रोगलाई बुझाउँछ ?  

            (A) Tuberculosis                                 (B) Leprosy   

            (C) Trachoma                                      (D) Typhoid

Share:

सम्पर्क ठेगाना

🏫स्थान : भरतपुर महानगरपालीका, चितवन

☎️सम्पर्क : ९८१११२८८५४

💾इमेल : [email protected], [email protected]

🌐वेबसाईट : www.mangalbista.com.np

.........................................................................

सम्पर्क फारम

Name

Email *

Message *

सर्वाधिकार सुरक्षित © मेडिमिक्स लोकसेवा ई-एकेडेमी भरतपुर, चितवन | डिजाइन:- मंगल बिष्ट (माैसम) |