१. रसहरुको ज्ञान गराउने कफ कुन हो ?
क) क्लेदक ख) बेाधक
ग) तर्पक घ) श्लेषक
२. मर्महरुको संख्या कति हुन्छ ?
क) १०७ ख) १०५
ग) ३ घ) ५
३. स्नायु कुन धातुको उपधातु हो ?
क) मेद ख) रक्त
ग) मांस घ) अस्थि
४. स्तन्य र आर्तव कुन धातुको उपधातु हुन् ?
क) रस ख) रक्त
ग) मेद घ) शुक्र
५. आयुर्वेद अनुसार स्रोतको संख्या कति छ ?
क) १३ ख) १४
ग) १२ घ) ७
६. आयुर्वेदमा मानिसलाई के भनिन्छ ?
क) पुरुष ख) प्रकृति
ग) दुवै घ) कुनै पनि हैन
७. नेपालमा आयुर्वेद अस्पतालको स्थापना कहिले भएको हो ?
क) वि.स. १९७४ ख) वि.स. १९८५
ग) वि.स. १९७६ घ) वि.स. १९९०
८. सुदूरपश्चिम प्रदेशमा हाल कतिओटा प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेदको युनिट स्थापना भएको छ ?
क) १६ ख) ६
ग) १० घ) ३
९. द्रव्यहरुमा रहेको कर्मन्य गुणलाई के भनिन्छ ?
क) रस ख) गुण
ग) विर्य घ) विपाक
१०. गुर्बादी गुणको संख्या कति छ ?
क) १० ख) १२
ग) २० घ) १८
११. शुक्रनाशक रस कुन हो ?
क) कटु ख) लवण
१२. अपामार्गमा मुख्यतया कुन रसायन पाईन्छ ?
क) Potash ख) HCL
0 Comments:
Post a Comment