क्र.सं. बस्तुगत प्रश्नहरू
1. विशुद्ध चक्र स्थान पटचक्रमा कहाँ बताइएको छ ?
(A) कण्ठ प्रदेशको मूल B) नाभिपछाडि मेरुदण्डभिव
(C) हृदयको अगाडि मेरुदण्डभित्र (D) भू-मध्य
2. अधारणीय वेग कति छन् ?
(A) १० (B) १३
(C) १४ (D) २
3. NDHS 2016 अनुसार नेपालको मातृमृत्युदर कति छ ?
(A) २३९/१ लाख (B) ५३९/१ लाख
(C) २३५/१० हजार (D) २३९/१० हजार
4. मृत्तिकाभक्षण कुन रोगको निदान हो ?
(A) ज्वर (B) पाण्डू
(D) आमवात (C) अग्निमान्द्य
5. एकाएक उच्च ज्वरो आउनु, पेट नदुखिकन वान्ता हुनु, कडा शिरशुल वा टाउको दुख्नु, घाँटी दह्रो हुनु (Stiff neck), बिस्तारै अंधेरो लाग्दै बेहोस हुनु वा बिरामीलाई कम्पन पनि हुन सक्नु यी लक्षण र चिन्हहरू कुन रोगमा हुन्छ ?
(A) आमाशयगत शोध (Gastritis) (B) यकृत शोध (Hepatitis)
(C) भ्यागुते रोग (Diphtheria) (D) मस्तिष्कावरण ज्वर (Meningitis)
6. कुपोषण (Protein energy malnutrition) को कारणाले निम्नमध्ये कुन रोग लाग्दछ ?
(A) Rickets. (B) Kwashiorkor-marasmus
(C) Tetanus (D) Common cold
7. जलसन्त्रास (Hydrophobia) कुन रोगमा पाइन्छ ?
(A) विषमज्जर (Malaria) (B) ठेउला (Chickenpox)
(C) रेबिज (Rabies) (D) लीद (Filaria)
8. कालाजार रोग के ले सार्दछ ?
(A) Butterfly (B) Sandfly
(C) Housefly (D) Blackfly
9. अन्तर्राष्ट्रिय रुपमा एकै पटक फैलने रोगलाई के भनिन्छ ?
(A) Sporadic (B) Pandemic
(C) Epidemic (D) Endemic
10. Koch's Disease भन्नाले कुन रोगलाई बुझाउँछ ?
(A) Tuberculosis (B) Leprosy
(C) Trachoma (D) Typhoid
0 Comments:
Post a Comment